- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ ओख्रेस्थित कन्यापोखरी नजिक पहिरो खस्दा भेडेटार–राजारानी सडक अवरुद्ध भएको छ । आज दिउँसो करिब ३ः३० बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!