- संगालोखबर सम्वाददाता

धनकुटाको आँखिसल्लामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । ईटहरीबाट आँखिसल्लाको थलथले बजार तर्फ जाँदै गरेको ना.६ ख ७७८८ नम्बरको ट्रक खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका–६ स्थित बिदाई चौक नजिक दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!