- संगालोखबर सम्वाददाता

प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउँन नेपाल सरकार समक्ष माग गरेकी छन् । आइतबार प्रदेश नं. १ प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपाल आयल निगमले भाउ नघटाएको भन्दै तत्काल मूल्य घटाउन सरकारसमक्ष माग गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!