- संगालोखबर सम्वाददाता

सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाकी रुची धिताल विजेता बनेकी छिन् । आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै तुलसी मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षीया धिताल विजयी बनेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!