- सन्तोष सुवेदी/संगालोखबर

अमेरिका बस्दै आएका मनोज खड्काले धनकुटा नगरपालिका–६, पाङसिङकी दिलकुमारी राईको परिवारलाई सहयोग गरेका छन् । ज्यालामजदुरी गर्दै आएका दिलकुमारीका श्रीमान राजबहादुरको करेन्ट लागेर मृत्यु भएपछि आर्थिक अभावले राई परिवार समस्यामा परेको थाहा पाएर खड्काले नगदसहित खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!