- नबिन कट्टेल/संगालोखबर

धनकुटाको हिलेकी गायिका करुणा राईले ‘तीजको शुभकामना’ म्यूजिक भिडियो बजारमा ल्याएकी छन् । संखुवासभामा जन्मिएर हिलेलाई कर्मथलो बनाएकी राईले हिन्दू नारिहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै म्यूजिक भिडियो बजारमा ल्याएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!