- गोमा ढुंगाना/संगालोखबर

स्थानीय तह निर्वाचनका लागि धनकुटाका १५९ वटै मतदान केन्द्रबाट मतदान सुरु भएको छ । जिल्लाका सात वटै पालिकामा रहेका सबै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान थालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!