- संगालोखबर सम्वाददाता

धनकुटाका स्वास्थ्य संस्थाहरुलाई सेवाका लागि युवा पोखरा नामक संस्थाले १५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुका लागि जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री र उपकरणहरु हस्तान्तरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!