- संगालोखबर सम्वाददाता

धनकुटाका सात वटै पालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट धनकुटा, पाख्रीवास र महालक्ष्मी नगरपालिका तथा छथर जोरपाटी, साँगुरीगढी, चौविसे र सहिदभूमि गाउँपालिकामा एमालेको नयाँ नेतृत्व चयन भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!