- सन्तोष सुवेदी/संगालोखबर

धनकुटामा पीसीआर परीक्षण घटाएर जिल्लाका सात वटै पालिकाबाट निःशुल्क एन्टिजेन परीक्षण गर्न थालिएको छ । एन्टिजेन परीक्षण गर्न सरल र रिपोर्ट छिटो आउँने भएकाले जिल्लाका सात वटै पालिकामा एन्टिजेन परीक्षण गर्ने क्रम बढाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!