- सन्तोष सुवेदी/संंगालोखबर

चौबिसे गाउँपालिका–१ मुढेबासको सरुगाउँस्थित मुढेबास माध्यमिक विद्यालय र छ नं.बुधबारे–१ स्थित शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । दुवै विद्यालयमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले भवन उद्घाटन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!