- संगालोखबर सम्वाददाता

गएराति निधन भएका धनकुटा पाख्रीवासका समाजसेवी शुक्रवहादुर प्रधानको पार्थिव शरिरलाई आज मुलघाटमा अन्त्येष्टि गरिएको छ । कांग्रेसको सक्रिय सदस्यसमेत रहेका व्यवसायी प्रधानको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै अन्त्येष्टि गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!