- संगालोखबर सम्वाददाता

मकर संक्रान्तिको अवसरमा आज धनकुटाका विभिन्न स्थानमा विशेष मेला लागेको छ । भीरगाउँको मधुगंगा, बाघे खोला स्थित धर्मगंगा, लेगुवाको राम बजार स्थित अरुण नदी किनार लगायत स्थानमा मेला लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!