- ईश्वर थापा/संगालोखबर

पछिल्लो समय धनकुटाका युवाहरु व्यावसायिक पशुपालनमा आकर्षित भएर मनग्य आम्दानी गर्न थालेका छन् । छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका भरत गुरुङ यसको गतिलो उदाहरण हुन् । गुरुङले गाईको दुध बिक्रि गरी मासिक २ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!