- संगालोखबर सम्बाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले धनकुटामा एमालेले भ्रम फैलाएको बताएका छन् । शनिवार माओवादी केन्द्र पाख्रीबास नगर कमिटीको प्रथम नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै नेताहरुले धनकुटामा माओवादी रित्तियो भनेर एमाले नेताहरुले हावादारी कुरा गरेर जनतामा भ्रम फैलाउँने काम गरिरहेको बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!