- बिनोद बिष्ट/संगालोखबर

धनकुटाका डिल्लीश्वर दर्नालका दुई वटा पुस्तक काठमाण्डौंमा बिमोचन गरिएको छ । नेपाल पुलिस क्लवमा कार्यक्रम गरी ‘नेपाली समाजको रूपान्तरण’ र ‘नेपालको ईतिहासमा बर्णाश्रम ब्यवस्था’ नामक पुस्तक बिमोचन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!