- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाडाबजारका जनकसिंह लिम्बूले गाउँमा डबलसिंह स्मृति गोल्डकप सञ्चालनका लागि नौं लाखको अक्षयकोष स्थापना गरिदिएका छन् । चौविसे गाउँपालिका–६ राजारानीस्थित हात्तीटार स्पोट्र्स क्लवको स्वमित्वमा रहने गरी लिम्बूले ‘जय दगलसेन लिम्बु योगिन स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!