धनकुटाका किसानहरुले पशु सेवा कार्यालयमा तालाबन्दी गरेका छन । कार्यालय प्रमुख नन्दलाल बर्माले मनोमानी गरेर किसानको हित विपरित काम गरेको भन्दै किसानहरुले जिल्ला पशुसेवा कार्यालय धनकुटामा तालाबन्दी गरेका हुन । तालाबन्दीका कारण कार्यालयको कामकाज ठप्प भएको छ । कार्यालयमा तालाबन्दी गरेर किसानहरु कार्यालय परिषरमा धर्नामा बसेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!