- ईश्वर थापा/संगालोखबर

प्रहरी प्रधान कार्यालयले धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीसहित ७९ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी उपरिक्षक राजभण्डारी सरुवा भएर संघीय प्रहरी इकाई कार्यालय बाग्मती जाने भएका हुन् । २०७३ मंसिर ५ गते सरुवा भएर उनी धनकुटामा आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!