- संगालोखबर सम्बाददाता

नेकपा एमाले जिल्ला कमिटी धनकुटाका सदस्य भोजबहादुर विश्वकर्माको निधन भएको छ । जण्डिसको समस्याबाट ग्रसित ४० बर्षीय विश्वकर्माको गएराती निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विश्वकर्मालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!