- संगालोखबर सम्वाददाता

‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को उपाधि करण राईले जितेका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा राईलाई बिजेता घोषित गरिएको हो । उनले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!