‘यहाँ त माओवादी आतंक अझै सकिएको छैन ।’ संगालोखबरसँगको फोन सम्पर्कमा दोलखाबाट पत्रकार बस्नेतले भने ‘भोट नदिए उडाईदिन्छु भन्दै माओवादी कार्यकर्ता बन्दुक तेस्राएर हिड्छन ।’ माओवादी कार्यकर्ताको गतिबिधीका कारण आफुहरु त्रसित भएको स्थानीयबासीले गुनासो गरेका छन । ‘०६४ सालयता यहाँका स्थानीयले स्वतन्त्ररुपमा भोट खसाल्न पाएका छैनन, स्थानीय तह निर्वाचनमा पनि उस्तै हालत छ ।’ बस्नेतले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!