- संगालोखबर सम्वाददाता

नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउँने भएको छ । माओवादी केन्द्रको मंगलबार बिहान बसेको बैठकले सरकारमा जाने मन्त्रीको नाम देउवासँगको छलफलबाट टुंग्याउँने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!