- संगालोखबर सम्बाददाता

धनकुटाको खुरिलामा भारतीय गाडी दुर्घटनामा घाइते भएकी स्कुलडाँडाकी प्रिस्किला तामाङको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना शंकास्पद देखिएको भन्दै मृतकका आफन्तले घटनाको गहन छानविन गर्न माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!