- संगालोखबर सम्बाददाता

हत्या आरोपमा प्रहरीले झापाको दमकका एक युवालाई पक्राउ गरेको छ । दमक नगरपालिका–१ का २० बर्षीय अर्जुन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ बर्षीय तेजप्रकाश पराजुलीको हत्या गरेको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!