- संगालोखबर सम्बाददाता

धनकुटा सेवा समाज दक्षिण कोरियाले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष बृद्धिका लागि आर्थिक सहयोग गरेको छ । धनकुटा सेवा समाजले आइतवार एक कार्यक्रमकाबीच पत्रकार महासंघलाई नगद ३० हजार रकम प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!