- संगालोखबर सम्वाददाता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । यता, पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चट्याङ पर्दा एउटै फर्मका ५४ वटा भेडा मरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!