ताप्लेजुङमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए । यो गोरखा भूकम्प ७ दशमलव ६ रेक्टर स्केल को परकम्प नभई भूकम्प नै भएको उनले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
समृद्धिद्वारा धनकुटा नगरपालिकालाई स्वामित्व हस्तान्तरण
धनकुटा । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले धनकुटा नगरपालिकालाई वित्तिय शिक्षा एवं व्यावसायिक ज्ञान स्वामित्...
चैत अन्तिममा चौबिसे कप फुटबल प्रतियोगिता हुने
धनकुटा । धनकुटाको राजारानीमा चैत २८ गतेबाट चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । चौबिसे गाउँपालिकाले शनिवार कार्यक्र...
पाथिभरा दर्शन गरेर फर्कदै गर्दा पाँचथरमा कार दुर्घटना, छोरीको मृत्यु, परिवारका तीन घाइते
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ कान्छिदोकानमा गएराती कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका ...
धनकुटाको ६ नं. वडाका ७८ किसानलाई दिइयो कृषि सामग्री
धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ का ७८ जना किसानलाई कृषि सामग्री वितरण गरिएको छ । वडाको कृषि क्षेत्रमा विनियोजित बजेट ...
चौबिसे समाजद्वारा काठमाडौंमा साङ्गीतिक साँझ
काठमाडौं । धनकुटाको चौबिसे घर भई काठमाडौंमा बसोवास गर्दै आएकाहरूको संस्था चौबिसे समाज धनकुटाले आज साँझ काठमाडौंमा साङ्गी...
विराटनगरमा प्रहरीलाई यसरी गराइयो भीड नियन्त्रण अभ्यास (फोटो फिचरसहित)
विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार विराटनगरमा भीड नियन्त्रण अभ्यास गराइएको छ । कोशी प्रदेश प्रहरी तालि...