- सन्तोष सुवेदी/संगालोखवर

तमोर भ्याली सेकेण्डरी बोडिङ्ग स्कुलले कोशी प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीलाई सम्मान गरेको छ । विद्यालयको ३० औं अभिभावक दिवस तथा फडिन्द्रप्रसाद लुइटेलको १३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सांसद पराजुलीलाई सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!