- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुसेटारबाट आज अपरान्ह एक बालक तमोर नदीमा बगेर बेपत्ता भएका छन् । चौबिसे गाउँपालिका–६ का १४ बर्षीय रामकुमार राईलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!