- संगालोखबर सम्वाददाता

तमोर नदीले बगाएकालाई तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले पूर्व अभ्यास गरेको छ । बाढीका कारण मानिसमा आउन सक्ने विपद व्यवस्थापन गर्न तयारी स्वरुप सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मले कार्यक्रम गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!