- गोमा ढुंगाना/संगालोखबर

धनकुटाको मुलघाट नजिक तमोर नदिमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । धनकुटा नगरपालिका–९ स्थित माङखोला र तमोरको दोभानमा शव फेला परेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!