- संगालोखबर सम्वाददाता

धनकुटाको मुलघाट स्थित तमोर नदीको पुलबाट हामफालेर एक जना युवा नदीमा बेपत्ता भएका छन । स्थानीयबासी र प्रहरीले करिव २५/३० बर्षीय युवा दिउँसो करिव १ बजे पुलबाट नदीमा हामफालेको देखेको बताएपनि उनी को–हुन भन्ने खुल्न सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!