- देवकला कार्की/संगालोखबर

खानेपानी समस्या झेल्दै आएका महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित थामडाँडा र भञ्जयाङ्गका स्थानीयका लागि खानेपानी आयोजना सञ्चालन हुने भएको छ । थामडाडा खानेपानी तथा सरसफाई आयोजनामार्फत खानेपानी आयोजना निमार्णको काम भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!