- संगालोखबर सम्वाददाता

झापाको दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराती ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कन्काई ३ का ४३ बर्षीय पुर्णबहादुर बिष्ट र पछाडी सवार उनकी श्रीमति ३६ बर्षीया भिमा बिष्ट छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!