- संगालोखबर सम्बाददाता

चौबिसे गाउँपालिकाको ८ नं. वडा कार्यालयले वडावासीको सहजताका लागि वडाको सम्पर्क कार्यालय खोलेर सेवा प्रदान गर्न थालेको छ । अठारसय भन्ने स्थानमा वडाको सम्पर्क सेवा कार्यालय स्थापना गरेर त्यहीबाट वडाको सेवा प्रदान गर्न थालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!