- संगालोखबर सम्वाददाता

सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा लागूऔषध गाँजा सहित पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआएटी) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!