- संगालोखबर सम्वाददाता

झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनदेखि झापाका विभिन्न ठाउँबाट मोटरसाइकल हराएको सूचना पाएपछि खोज तलासमा खटिएको प्रहरीले १२ वटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!