- संगालोखबर सम्वाददाता

झापामा यौन धन्दा फस्टाउँदै गएको छ । यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले दमकका विभिन्न होटलबाट १८ जना युवा-युवतीलाई पक्राउ गरेको छ। पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएपछि इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलमा छापा हानेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!