- संगालोखबर सम्बाददाता

झापाको दमक नगरपालिका–५ स्थित एउटा खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० हजार नगद र तीन बुङ ताससहित उनीहरु पक्राउ परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!