- संगालोखबर सम्वाददाता

झापाको भद्रपुर–९ स्थित देवकोटा चोकमा शुक्रबार दिउँसो कार दुर्घटना हुँदा नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईको निधन भएको छ । चारआली–भद्रपुर सडक खण्डस्थित देवकोटा चौकमा कार दुर्घटना हुँदा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष प्रसाईको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!