- संगालोखबर सम्वाददाता

झापामा श्रीमतीको हत्या गरेको आरोपमा आज एक जना पक्राउ परेका छन् । श्रीमतीको हत्या आरोपमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारबाट ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!