- संगालोखबर सम्बाददाता

झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–३ का ३३ बर्षीय बिनोद घिमिरे छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!