- संगालोखबर सम्बाददाता

झापाको छुट्टा–छुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिकाका २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारतको दार्जिलिङका २४ बर्षीय रतन सिंह छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!