- संगालोखबर सम्बाददाता

मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई उनका सहकर्मीहरुले सोमबार अपरान्ह विराटनगरको कोशी अस्पतालमा शोक सालामी दिदैं अन्तिम विदाई गरेका छन् । उदयपुर घर भएकी २६ बर्षीय उर्मिलाको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि लैजानु अघि प्रहरी टोलीले कोशी अस्पतालमा शोक सलामी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!