- संगालोखबर सम्वाददाता

जुवा खेलिरहेको अवस्थामा झापाको दमक नगरपालिका–७ हाटखोलाबाट ११ जना पक्राउ परेका छन् । स्थानीय कर्णवहादुर राईको घरमा ठुलो रकमको बाजी राखेर जुवा खेलिरहेको अवस्थामा गएराती प्रहरीले छापामारेर पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!