धनकुटाका चार क्याम्पसमा बुधवार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा तीन क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । एक क्याम्पसमा अखिल क्रान्तिकारीले बिजयी हासिल गरेको छ । धनकुटा बहुमुखीसहित तीन क्याम्पसमा भने निर्वाचन नै भएन । विस्तृतमा..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!