- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–७ जीतपुरका एक ब्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जीतपुर स्थित भन्ज्याङडाँडा नजिक घर भएका ४३ बर्षीय भोजबहादुर दर्जीको भीरबाट लडेर मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!