- संगालोखबर सम्वाददाता

जिल्ला प्रहरी कार्यालय धनकुटाले बुधबार १ सय ६ किलो गाँजा जलाएर नष्ट गरेको छ । जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमै गाँजा जलाएर नष्ट गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!