- संगालोखबर सम्बाददाता

नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!